मकवानपुरको कैलाश गाउँपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समिति गठन भएको छ । पालिकामा सुरेश न्यौपाने  संयोजकत्वमा  गठित समितिले केन्द्रिय संघर्ष समितिले गरेको आन्दोलनको कार्यक्रममा ऐकेबद्धता जनाएको छ ।

पालिकास्तरीय संघर्ष समितिले केन्द्रिय संघर्ष समितिले तय गरेको सबै दबाबमुलक आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको कर्मचारी बिक्रम थिङले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी