स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको पाँचौ दिन १८ असोजमा पनि जारी रहेको छ । विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका हुन ।

स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी गरि तिनै तहका कर्मचारीहरु समान व्यवहार र समान अवसर प्रदान गर्न माग गरेका छन । आन्दोलनका चरणहरुमा माग पूरा नभए पेन डाउन गर्ने सम्मको तयारी स्थानीय तहका कर्मचारीहरुको छ ।

हेर्नुहोस फोटो फिचरः

पालिका प्रेस
थप जानकारी