संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमन गर्न स्थानीय तहहरुलाइृ परिपत्र गरेको छ ।

२४ असोजमा नजिकिदै गरेको चाडवाडलार्इ मध्येनजर गरे बजार अनुगमन गर्न परिपत्र गरिएको शाखा अधिकृत आयुषी भट्टराईले जानकारी दिइन् । ४ असोजमा बसेको केन्द्रिय अनुगमन समितिको निर्णैय अनुसार स्थानीय तहलाई परिपत्र गरिएको हो ।

हेर्नुहोस पत्र:

पालिका प्रेस
थप जानकारी