बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गरेको छ । १ असारको बजेट भाषण मार्फ बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले इन्द्रसरोवर गाउँपालिकाको लागि ४४ वटा योजनाका लागि बजेट विनियोजन गरेको छ ।
हेर्नुहोस् कुन वडामा कति योजना तथा बजेट ?
























































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्