मकवानपुरको थाहा नगरपालिका–१० का कर्तव्य ज्यान मुद्दाका फरार कैदी मिलन गमाल पक्राउ परेका छन् ।
भिमफेदी कारागारबाट ‘जेन जि आन्दोलन’को क्रममा फरार भएका गमाल २६ भाद्र बेलुकी करिब ८:३० बजे आफ्नै घरमै लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कारागार तोडफोडका क्रममा फरार रहेका थिए । प्रहरीका अनुसार गमाललाई आवश्यक प्रक्रियापछि पुनः कारागार पठाइने तयारी भइरहेको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्