लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।आयोगले नेपाल न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

हेर्नुहोस् सूचि :