मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दिनेश बलले विगत चार महिनादेखि कम्मर मुनीको भाग नचल्ने बिरामी चन्द्रबहादुर स्याङ्तानलाई ह्विल चियर प्रदान गरेका छन ।
चार महिना अगाडि मोटरसाइकल दुर्घटनामा परेर थला परेका ४० वर्षिय स्याङ्तानको कम्मरदेखि तलको भाग नचल्ने, हातका औला समेत चलाउन नसक्ने गरि थलिएपछि सहयोगी सामग्री स्वरुप ह्वििल चियर वितरण गरेका हुन् ।
वडा अध्यक्ष बलसहित वडा सदस्य सुरविर स्याङ्तान, टोल विकास संस्थाका संयोजक कमल बहादुर सहितको टोलीले घरमै पुगेर ह्विल चेयर प्रदान गरेको हो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्