राष्ट्रपति रनिङ शिल्ड खेलकुदको बागमती प्रदेश स्तरीय प्रतियोगिताको २०० मीटर दौडमा थाहानगरकी दिन गोपालीले स्वर्ण पदक पाएकी छिन् ।
चितवनमा भैरहेको प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनीधित्व गर्दै सहभागी भएकी गोपालीले प्रतियोगितामा सहभागी भएकी थिइन् । प्रदेशस्तरीय १०० मीटर दौडमा भने गोपाली रजत पदक पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्