लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले न्याय सेवा तर्फ न्याय, कानून र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको जनाएको हो ।

४३ जना (खुला) माग पद संख्या रहेकोमा आयोगले लिखित परीक्षाबाट ६३ जना सिफारिस गरेको छ भने सात जना (महिला) पद संख्या माग गरिएकोमा ४७ जना परीक्षार्थीलाई सिफरिस गरेको हो।

 

पालिका प्रेस
थप जानकारी