मकवानपुर थाहा नगरपालिकामा नगरस्तरीय आधारभूत शिक्षा कक्षा ८ को अन्तिम परीक्षा २७ फागुनबाट शुरु हुने भएको छ । परीक्षा समितिको २८ माघको निर्णयानुसार आउँदो २७ फागुनबाट परीक्षा सञ्चालन गर्ने भएको हो ।
बैठकले ६ फागुन भित्र ८ कक्षाको रसजिष्ट्रेशन फारम भरी सक्नुपर्ने निर्णय भएको छ । फारम भरेर थाहानगरको शिक्षा शाखामा बुझाउन समेत सुचना गरिएको छ ।
परीक्षा तालिका:
प्रतिक्रिया दिनुहोस्