हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ ज्यामिरेमा पहिरोका कारण अवरुद्ध भएको सडक बल्ल ४ भाद्रबाट बिहानबाट सचालनमा आएको छ ।
बितेको साउन ३१ गते सुख्खा पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरे स्थित दक्षिणकाली–सिस्नेरी फर्पिङ जाने सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसेर बाटो अवरोध भएको थियो । पहिरोलाई लगातार पन्छाउने कामपछी बिहानबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्