बागमती प्रदेश लोक सेवा आयोगद्वारा आज १७२ जना कर्मचारी माग गरेको छ । आज गोर्खापत्र दैनिकमा सूचना प्रकासन गर्दै बिभीन्न तहका १७२ जना कर्मचारी माग गरिएको हो । प्रदेश लोक सेवा आयोगले सातौ र आठौं तहका कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताउनुभयो ।

लोकसेवा आयोगले बागमी प्रदेशका बिभीन्न मन्त्रालयका १२७ जना र स्थानीय तहका ४५ जना कर्मचारी माग गरिएको छ । बिशेषगरी कृषिका बिभीन्न समुह, वन क्षेत्रका समुह, स्थानीय स्वास्थ्यका बिभीन्न समुह, इन्जिनियरिङ क्षेत्रका कर्मचारीहरु माग गरिएको उहाँले वताउनुभयो ।

कर्मचारी माग गरेका बिभीन्न तह र क्षेत्रको विवरण यस्तो छ ।

पालिका प्रेस
थप जानकारी