मकवानपुर थाहा नगरपालिकाको जनसंख्या वृद्धिदर ऋणत्मक भएको छ । पालिकाको २०६८ सालको जनगणना अनुसार ४१,६२३ जनसंख्या रहेकोमा २०७८ सालको जनगणनामा उक्त संख्यामा २७५३ जना घटेको देखिएको छ ।

२०७८ को जनगणना अनुसार थाहानगरको जनसंख्या ३८,८७० रहेको छ । जनगणना अनुसार १९,१३१ पुरुष र १९,७३९ महिला रहेका छन् । पालिकाको साक्षरता प्रतिशत ७४.१ रहेको छ ।

हेर्नुहोस् विभिन्न तथ्याङ्कहरुः

 

पालिका प्रेस
थप जानकारी