नेकपा माओवादी केन्द्र बागमती प्रदेशले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको छ ।
१ भदौमा बसेको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि नेताहरूको जिम्मेवारी टुङ्ग्याएको हो । जसमा बागमतीको मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेललाई १३ वटा जिल्लाको मुख्य कार्यक्रमहरूमा सहभागी हुने जिम्मा दिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका हेर्ने जिम्मा पाएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले ललितपुरको कोन्जोसोम गाउँपालिकाको जिम्मा पाएकी छन् ।
हेर्नुहोस् नामावलीः


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्