काठमाडौँमा यहि भाद्र ७ र ८ गते सम्पन्न नेपाल मेला तथा महोत्सव संघको राष्ट्रिय भेलाले मकवानपुर थाहानगरका अनित विष्टलाई वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।

देशभरमा मेला, महोत्सव तथा प्रदर्शनी आयोजना र व्यवस्थापन व्यवसायमा आवद्द व्यवसायिहरुको भेलाले रोशनराज कर्णिकारको अध्यक्षतामा ७१ सदस्य केन्द्रीय समिति तथा सात वटा प्रदेश समिति निर्वाचित गरेको छ ।

विष्ट विगत सात वर्षदेखि यस व्यवसायमा आवद्द छन।

पालिका प्रेस
थप जानकारी