त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल सडक खण्डमा खसेको पहिरो पन्छाइएको छ ।

रातभर परेको पानीका कारण खसेको पहिरो ९ भाद्र विहान पन्छाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी