लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।आयोग कार्यालयले आइतबार एक सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।

लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. ११९१०.०७९-८० (आ.ज.), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको हो ।

हेर्नुहोस् आयोगले जारी गरेको सूचना :

 

पालिका प्रेस
थप जानकारी