लोक सेवा आयोगले फार्मेसी सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले शनिबार एक सूचना जारी गरी फार्मेसी सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, पोखरा केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १२९७४-०८०/८१ (महिला) स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौँ तह, फार्मेसी सहायक पदको नतिजा प्रकाशन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्