भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अबसरमा सरकारले भदौ २० गरे सार्बजनिक बिदा दिने भएको हो । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको साल भरीको सार्बजनिक बिदामा भदौ २० गते पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्