हुम्लाको सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शान्ति लामा आएकी छन् । लामो समयदेखि निमित्तको भरमा चलिरहेको गाउँपालिकाले लामालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत लामा मंगलबार सुर्खेतबाट हुम्ला आइपुगेकी हुन् । अब हुम्लाका दुई गाउँपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृत हुनेछन्।
ताँजाकोट गाउँपालिकामा सजना कार्की र सर्केगाड गाउँपालिकामा शान्ति लामा महिला प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएकी हुन्।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्