अर्थ मन्त्रालय र अन्तर्गत निकायले ठूलो संख्यामा शाखा अधिकृतहरुको सरुवा गरेका छन् । सोमबार अर्थ मन्त्रालयले मन्त्रालय र अन्तर्गतका कार्यालयहरुका शाखा अधिृकतहरुको सरुवा गरेको हो।
मन्त्रालयस्तरीय निर्णयबाट ४५ जना शाखा अधिृकतको सरुवा भएको छ । यसपछि आन्तरिक राजस्व विभाग र भन्सार विभागहरुले पनि विभागस्तरीय निर्णयबाट थप ५० भन्दा बढी शाखा अधिकृतहरुको सरुवा गरेका छन् ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्