विज्ञान शिक्षक समाज नेपाल, थाहा नगरपालिकास्तरीय समिति गठन गरिएको छ । जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा बिनिषा अमात्य, सचिवमा भुपेन्द्र गोपाली, उपसचिवमा जानवी दर्लामी, कोषाध्यक्षमा बिराज रायमाझी तथा सदस्यहरूमा नारद भट्ट, निर्मल केसी, सुरज पौडेल, हेमन्त कुँवर, आशिष अछामी, नवीन कुमार सिंह, राजेन्द्र प्रसाद कुर्मी, राजेश तिमिल्सिना, आशुतोष मिश्र र रामचन्द्र सितोली रहेका छन्।
समिती बिज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष भरत पोखरेलको विशेष उपस्थितिमा गठन गरिएको थियो।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्