लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २५ जेठमा प्रशासनतर्फ खुलाको समूहको नतिजा सार्वजनिक गरेको हो ।

पालिका प्रेस
थप जानकारी