कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशालाले किटबक्स संचालन तालिमका लागि कृषि प्राविधिकहरु छनोट गरेको छ । निर्देशनालयले बागमती प्रदेशको ६५ पालिकाबाट १÷१ जना कृषि प्राविधिक तालिमका लागि छनोट गरेको हो ।

गत २५ भाद्रमा प्रकाशित २१ दिने सूचनाको आधारमा रीतपूर्वक निवेदन पेश गरेका पालिकाका कृषि प्राविधिकहरु मध्ये सहभागी छनोट गरेको जनाइएको । तालिमको मिति र स्थान भने पछि तय गरिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् नामावलीः

पालिका प्रेस
थप जानकारी