मकवानपुर थाहा नगरपालिकाको नीति तथा कार्यक्रम सभाको १८ औं अधिवेशनबाट पारित भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम सभामा पेश गरेका हुन् ।

पढ्नुहत्तस पूर्ण पाठ