तरकारी उत्पादनको उर्वर क्षेत्र मकवानपुर थाहा नगरपालिका क्षेत्रका किसानहरुलाई विख तथा विषाधिको मात्र थाहा नपाउँदा तरकारी बालीमा क्षती हुने गरेको छ ।

उत्पादनका लागि प्रयोग हुने मल, विख तथा अन्य मात्रा मिलाउने विषयमा पालिकाका कृषि प्राविधिकहरुबाट परामर्श र तालिम नहुँदा क्षति बेहोर्नु परेको किसानहरुको भनाइ छ । उनीहरुले नगरपालिकासंग उत्पादनका लागि प्रयोग हुने मल, विख तथा अन्य उपचार पद्धतीको विषयमा तालिम हुनुपर्ने माग समेत राखेका छन् ।

प्रस्तुत छ, थाहा नगरपालिका वडा नम्बर २ पालुङमा उत्पादन दिने समय भएको बन्दाकोभीको फोटोहरु । पालुङ थाहा नगरपालिका कार्यालयबाट करिब १ किलोमीटर दुरीमा छ भने वडा कार्यालय बाली क्षती भएको नजिकै रहेको छ ।

फोटो स्रोत: सामाजिक सञ्जालबाट

 

 

पालिका प्रेस
थप जानकारी