मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा व्यवसायिक बाख्रा विकास प्याकेट कार्यक्रम संचालन सम्बन्धी छलफल भएको छ ।

कार्यक्रमका लागि साना किसान सहकारी संस्था र मकवानपुरगढी ४ का किसानहरुबिच छलफल भएको हो ।

छलफलमा बाख्रा विकास कार्यक्रमका लागि आवश्यक पर्ने लागत तथा समस्या र चुनौतिका विषयमा छलफल भएको छ ।

पालिका प्रेस
थप जानकारी